खेलकुद
-
Top 3 Feature Posts
१९औँ एसियाली खेलकुद : भारतसंग २३ रनले पराजित भयो नेपाल
काठमाडौं। १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३…
पुरा पढ्नुहोस -
खेलकुद
बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’
महेन्द्रनगर (कञ्चनपुर) : क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाउनुभयो । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा…
पुरा पढ्नुहोस -
खेलकुद
कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल
काठमाडौँ : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्यो…
पुरा पढ्नुहोस -
खेलकुद
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिए, उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए । क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष…
पुरा पढ्नुहोस -
खेलकुद
भारतलाई एसिया कप क्रिकेटको उपाधि
एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । भारतलाई जिताउन इशान किसनले…
पुरा पढ्नुहोस -
खेलकुद
एसियाड : आर्चरीमा उत्साहित छन् खेलाडी
कास्की : विभागीय टोली नेपाल प्रहरीमा आबद्ध पोखराका तिलक पुनमगर हरेक दिन सबेरै पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा आइपुग्नुहुन्छ । हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर त्यसपछि उहाँ ‘टार्गेट’मा केन्द्रित हुनुहुन्छ । त्यहाँ उहाँलगायत चार खेलाडी साउन पहिलो सातादेखि आर्चरीको बन्द प्रशिक्षणमा हुनुहुन्छ । आगामी…
पुरा पढ्नुहोस -
खेलकुद
नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य
एसिया कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो । एसिया कप २०२३ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा भारतविरुद्ध अर्धशतक प्रहार गरेपछि…
पुरा पढ्नुहोस -
खेलकुद
एसिया कप क्रिकेट : नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने
काठमाडौँ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ मा रहेको…
पुरा पढ्नुहोस -
खेलकुद
विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललको लगातार तेस्रो जित
काठमाडौँ : आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो । यससँगै छ…
पुरा पढ्नुहोस -
खेलकुद
आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित
काठमाडौँ : आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा…
पुरा पढ्नुहोस -
खेलकुद
नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित
नेपाल एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो । कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि टस जितेर…
पुरा पढ्नुहोस -
खेलकुद
एसिया कप किक्रेट : पाकिस्तानले दियो नेपाललाई ३४३ रन बनाउने चुनौती
एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रन बनाउने चुनौती दिएको छ । पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाएका छन् । उनले १३१ बलको सामना गर्दै ४ छक्का…
पुरा पढ्नुहोस