स्वास्थ्य / जीवनशैली
-
स्वास्थ्य/जीवनशैली
अनुहारमा चमक ल्याउन कस्तो योगासन गर्ने ?
अनुहार र छालामा चमक ल्याउन महंगा सौन्दर्य प्रसाधनको प्रयोग गर्ने धेरै छन् । तर प्राकृतिक रुपमै पनि अनुहार र छालालाई मुलायम र चम्किलो बनाउन सकिन्छ । यसमा योग एउटा विधि हो । शोधन क्रिया, यौगिक सूक्ष्म, स्थुल व्यायाम, आसन, प्राणायाम, ध्यान र सात्विक खानपानले मानिसलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १ पुष्टि
नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि
‘दिनमा दश खिल्ली चुरोट पिउनुभन्दा घातक छ निस्क्रिया बस्नु ।’ अहिले हामीलाई सुविधा चाहिएको छ । ऐश–आरम चाहिएको छ । सुख–चैन चाहिएको छ । हामी चाहन्छौं, सुती सुती खान पुगोस् । मुलायम विच्छ्यौनामा खुट्टा तन्काएर, मोवाइल चलाउँदै, मीठो–मसिनो खाँदै बस्न पाइयोस् । तर, शरीरको रचना…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
उदास, निराशा र डिप्रेसनबाट मुक्त हुन चाहनुहुन्छ भने यी ५ कुराहरू सधैं ख्याल गर्नुहोस्
प्राय: मानिसहरू प्रेम पाउँदा धेरै खुशी महसुस गर्छन् । तर सबैले आफूले चाहेको माया पाउँछन् भन्ने छैन । प्रेममा कसैको सहयोग नपाउँदा वा चाहेको कुरा नपाउँदा पीडा महसुस हुन्छ । व्यक्ति आफू टुटेको आभास गर्न थाल्छ । यसलाई एक प्रकारको भावनात्मक संकट पनि भन्छन् ।…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
बढ्दै छ निःसन्तान बन्ने डर
काठमाडौँ : पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमाभन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र फलफूल खाने गर्नाले धेरै मानिसमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ । आहारविहारका अतिरिक्त…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?
स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ, नेपाली समाजमा पनि । उपभोक्ताले यसलाई ‘स्वाद भन्दा पनि स्वस्थ्यका लागि’ भन्दै पिउने गरेका छन् । अर्कोतिर उत्पादक एवं विक्रेताले ग्रीन टि एकदमै लाभदायक पेय भएको दावी गर्दै आएका छन् । नेपालमा मात्र होइन, विश्वभर नै…
पुरा पढ्नुहोस -
समाचार
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने
काठमाडौँ : स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा…
पुरा पढ्नुहोस -
विचार
विश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने
सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
विपन्न नागरिक उपचार निर्देशिका जारी
सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
बन्दीपुरका सबै वडामा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने
तनहुँको बन्दीपुर गाउँपालिकाले स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले सबै वडामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाले छ ६ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख अञ्जिर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६८औं प्रहरी दिवस २०८० का अवसरमा सर्वसाधारणको स्वास्थ्य परीक्षण
६८औं प्रहरी दिवस २०८० का अवसरमा तनहुँको व्यास नगरपालिका-११ दर्राई पँधेरा स्थित जनकल्याण आधारभूत विद्यालय प्राङ्गणमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजन, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आयोजना र जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण : एक वर्षमा १९ हजार जनाले सेवा लिए
तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद कार्यालयले प्रदान गर्ने सेवाका कारण सर्वसाधारणको यसतर्फ आकर्षण बढेको हो । एक वर्षको अवधिमा जिल्ला आयुर्वेद केन्द्रबाट १९ हजार दुई सय १७ जनाले सेवा लिएको वरिष्ठ कविराज शम्भु चापागाईले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष…
पुरा पढ्नुहोस