फाेटाे फिचर
-
१३ भाद्र २०८०, बुधबार ११:३०श्रृङ्गपथ मार्गको मर्मत सुधार
तनहुँको श्रृङ्गपथ मार्ग अन्तर्गत भिमाद नगरपालिका-३ सेर्कामा वर्षातका कारण गएको पहिरोले भाँसिएको सडक मर्मत सुधार गरिदै । श्रृङ्गपथको ठाउँठाउँमा पहिरो खस्दा र सडक भाँसिदा यात्रा जोखिमपूर्ण बनेपछि भिमाद नगरपालिकाले सडकको पहिरो हटाउने तथा सडक भाँसिएको ठाउँमा ग्याविन जालि हालेर सडक मर्मत गरेको छ । तस्विर…
पुरा पढ्नुहोस -
१२ भाद्र २०८०, मंगलवार ११:२८शिव मन्दिरमा पूजाअर्चना
चान्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार तनहुँको भिमाद स्थित शिव मन्दिरमा पूजाअर्चना गरी वर्त समापन गर्दै स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ भाद्र २०८०, मंगलवार ११:१२सयपत्री फूल खेती
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ यान्चोकमा गरिएको सयपत्री फूल खेती गोड्मेल गर्दै कृषकहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ भाद्र २०८०, सोमबार ११:०४बाढीले क्षति पुर्याएको काठेपुल
यही भदौ ८ गते आएको बाढीले मनाङको सदरमुकाम चामेस्थित घट्टे खोलामाथिको काठेपुलमा क्षति पुर्याएपछि निर्माण गर्दै सुरक्षाकर्मी तथा स्थानीयवासी । तस्बिर : रासस
पुरा पढ्नुहोस -
१० भाद्र २०८०, आईतवार ११:२२सामुहिक रुपमा टोल सरसफाई
तनहुँको भिमाद नगरपालिका-५ ऋषिङपाटनका बासिन्दाहरु वर्षाका कारण सडक नाला तथा वरपरको वातावरण फोहोरमैला भएपछि सामुहिक रुपमा टोल क्षेत्रको सरसफाई गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ भाद्र २०८०, शुक्रबार ११:३४ढाकाको कपडा बुन्दै
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा परम्परागत प्रविधिबाट ढाकाको कपडा बुन्दै उद्यमी महिला । तस्बिर : रासस
पुरा पढ्नुहोस -
७ भाद्र २०८०, बिहीबार ११:१८जोखिमपूर्ण बन्दै श्रृङ्ग मार्गको यात्रा
तनहुँको श्रृङ्ग मार्ग अन्तर्गत भिमाद नगरपालिका-३ सेर्कामा सडक भाँसिएपछि सडक मर्मत गर्दै सवारी चालक र यात्रुहरु। गण्डकी प्रदेशको गौरबको आयोजना मध्ये कोरल्ला-त्रिबेणी सडक भिमाद-देउरालीमा पर्ने यो मार्गको अवस्था अत्यन्तै दयनीय र जिर्ण बन्दै गएको छ । सडकको स्तरोन्नती र मर्मत सुधारमा सरोकारवाला निकायले ध्यान नदिदा…
पुरा पढ्नुहोस -
७ भाद्र २०८०, बिहीबार ११:०७आमा समुहको बैठकमा स्वास्थ्य सचेतना
तनहुँको ऋषिङ गाउँपालिकाको कोटदरबार स्वास्थ्य चौकीको सेवा क्षेत्रको मचदाङ्ग स्वास्थ्य आमा समुहको बैठक संचालन गरी डेंगु रोगबारे जानकारी तथा रोकथामका उपाय सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्दै स्वास्थ्यकर्मी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ भाद्र २०८०, बुधबार ११:०४लाप्का कै भर…
मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका-१ गमगढी-नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का तर्दै स्थानीय बासिन्दा । खालामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ्ग गाउँपालिका-१६ र छायाँनाथ रारा नगरपालिकाका-१९ बस्ती गरी ३५ वटा गाउँका स्थानीय जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका…
पुरा पढ्नुहोस