फाेटाे फिचर
-
९ श्रावण २०८०, मंगलवार ११:२६विद्यालयमै सयपत्री फूल खेती
तनहुँको आँवुखैरेनी गाउँपालिका स्थित मित्रता माध्यमिक विद्यालयका एक विद्यार्थी विरुवामा पानी हाल्दै । आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको “शिक्षासँगै सीप” भन्ने नीति तथा कार्यक्रम अन्तर्गत विद्यालय हाताभित्र विद्यार्थीहरुले करिब १० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती र टमाटरका विरुवा रोप्ने तयारी गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ श्रावण २०८०, मंगलवार ११:११थकाली खाना पकाउने अभ्यास
तनहुँको दमौली स्थित आदिकवी भानुभक्त क्याम्पसको कक्षा १२ मा होटल म्यानेजमेन्ट पढ्दै गरेका विद्यार्थीहरु प्रयोगात्मक अभ्यास अन्तर्गत थकाली खाना पकाउने विधी सिक्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ श्रावण २०८०, सोमबार ११:२०भानु कप फुटबलको उपाधि सेभेन स्टार डुम्रेले उचाल्यो
तनहुँको भानु नगरपालिकाको भन्सारमा २१०औं भानुजयन्तीका अवसरमा आयोजित राष्ट्रिय खुल्ला नाइन एसाइड भानुकप फुटबल प्रतियोगिताको उपाधी सेभेन स्टार युवा क्लब डुम्रेले उचाल्न सफल भएको छ । आइतबार भएको फाइनल खेलमा ट्राइबेकरमा फ्रेण्डसिप युवा क्लब खहरेलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । ३२ वटा टिमको…
पुरा पढ्नुहोस -
८ श्रावण २०८०, सोमबार ११:१४सडक सुरक्षाका लागि ट्राफिक सचेतना
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पुलजीपमा ग्रामीण सडक सुरक्षा कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना प्रदान गर्दै प्रहरी। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले दुर्घटना न्यूनीकरणका लागि गाउँ-गाउँमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ श्रावण २०८०, आईतवार ११:२९स्तरोन्नतीको पर्खाइमा श्रृङ्ग मार्ग
तनहुँको श्रृङ्ग मार्ग अन्तर्गत भिमाद नगरपालिकाको देउराली खण्डको सेर्का मिर्छुर्लुङमा भाँसिएर सडक । खण्डमा ४/५ गाउँमा यसरी सडक भाँसिदा सडक आवगमन अवरुद्ध हुने अवस्थामा पुगेको छ । वि.सं. २०२० सालमा सडकको ट्रयाक खनिएपनि हालसम्म सडकको स्तरोन्नती हुन नसकेको र राजनीतिक दलका नेताहरुले निर्वाचनको समयमा सडक…
पुरा पढ्नुहोस -
७ श्रावण २०८०, आईतवार ११:२३फेवातालबाट जलकुम्भी झार निकालिदै
पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै । शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिकहरु जलकुम्भी झार निकाल्न सहभागि भएका थिए । तस्बिर : ऋषिराम बराल/रासस
पुरा पढ्नुहोस -
५ श्रावण २०८०, शुक्रबार ११:११व्यवहारिक शिक्षा
तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा १८ महिने प्री डिप्लोमा भेटेरिनरी जेटिए पढ्दै गरेका विद्यार्थीहरु बोकाको स्थायी बन्ध्याकरण गर्दै । शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न गाउँमा पालिएका ब्रोइलर कुखुरा, पाडा, बाख्राहरुको दाना पानी र फर्मको व्यस्थपानका साथै पाठ्यक्रममा आधारित पशुपालन र उपचारमा समेत…
पुरा पढ्नुहोस -
५ श्रावण २०८०, शुक्रबार ११:०२वृक्षारोपणमा सहभागि बालबालिका
तनहुँको आँवुखैरेनी गाउँपालिका-६ हिलेखर्क स्थित कन्यादेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरु विद्यालय हाताभित्र विभिन्न प्रजातिका विरुवा रोपण कार्यमा सहभागि हुँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ श्रावण २०८०, बिहीबार ११:२६भानुभक्तकालिन सामाग्रि
भानु जन्मस्थल चुँदीरम्घामा रहेको संग्राहलयमा राखिएका भानुभक्तकालिन सामाग्रिहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस