फाेटाे फिचर
-
२२ श्रावण २०८०, सोमबार ११:१३विश्व स्तनपान सप्ताह
तनहुँको व्यास नगरपालिका-६ श्याम्घास्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विश्व स्तनपान सप्ताहको अवसरमा सचेतनामूलक पोष्टर देखाउँदै । साउन १६ गतेदेखि २२ गतेसम्म विश्व स्तनपात सप्ताह मनाइँदैछ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ श्रावण २०८०, आईतवार ११:४४बालबलिकाको ‘बालखबर’
तनहुँको भानु नगरपालिकाको चन्द्रावती माध्यमिक विद्यालयका छात्रछात्राले तयार गरेको ‘चन्द्रावती बालखबर’ सार्वजनिक गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ श्रावण २०८०, शुक्रबार ११:०७अस्पतालमा विरामीको चाप
तनहुँको दमौली स्थित दमौली अस्पतालमा उपचारका लागि आएका विरामीहरु । पछिल्लो समय अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ श्रावण २०८०, बुधबार १०:५९फेवातालमा डुङ्गा
वर्षातपछि मंगलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस -
१६ श्रावण २०८०, मंगलवार १०:५९कुमाल समुदायको संग्राहलय
तनहुँको भानु नगरपालिका-४ चुँदी कुमालगाउँमा रहेको कुमाल समुदायको संग्राहलय । गोलघरमा रहेको यस संग्रहालयमा नेपालको आदिवासी जनजाती कुमालहरूले दैनिक जीवनमा प्रयोग गर्ने घरायसी सामग्री तथा संगीतसँग सम्बन्धित बाजाहरूको संग्रह गरिएको छ । यहाँ विशेषतः माटाका भाँडाकुँडा, माछा मार्ने धिम्री, ढोक्सा, फुर्लुङ्, भाँडा बनाउँदा प्रयोग हुने…
पुरा पढ्नुहोस -
१५ श्रावण २०८०, सोमबार ११:१७राजमार्गमा पानीको भल
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-५ ब्राइटचोकमा आइतबार बगेको पानीको भल । खोलाखोल्सा अतिक्रमण गरी घर तथा सडक निर्माण गरिदा वर्षाको पानीको निकास नहुँदा यहाँ सडकमै पानी बग्ने गरेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ श्रावण २०८०, आईतवार १४:१०घिरिङका कृषक कोदोको बीऊ रोप्दै
तनहुँको घिरिङ गाउँपालिका-३ मानपुरका कृषकहरु बारीमा कोदोको बीऊ रोप्दै । पहाडी पाखो बारीमा कोदो खेती राम्रो हुनेभएपनि पछिल्लो समय युवाजनशक्तिको अभावमा कोदो खेतीको क्षेत्रफल घट्दै गएको छ । तस्विर : अन्जन परियार/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ श्रावण २०८०, आईतवार ११:१९कस्ले गर्ने संरक्षण
तनहुँको व्यास नगरपालिका स्थित मादी र सेती नदीको संगमस्थलमा निर्माण गरिएको पार्क अलपत्र अवस्थामा । करोडौ रुपैयाँ खर्चिएर बनाइएको पार्क प्रयोगमा नआउँदै अलपत्र र खण्डहर अवस्थामा पुगेको छ । यहाँ बनाइएको संरचनाहरु भत्कदै जानुका साथै पार्कमा घुम्न जानेहरुले यत्रतत्र फालेका प्लाष्टिकजन्य फोहोरमैलाले पार्क थप कुरुप…
पुरा पढ्नुहोस -
१४ श्रावण २०८०, आईतवार ११:१३साँझको आरती
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानी स्थित मुक्तिनाथ च्यवनधाममा साँझको आरती प्रस्तुत गरिदै । च्यवनधाममा गत सोमबारदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव सञ्चालन गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस