तनहुँको घिरिङ गाउँपालिका-३ मानपुरका कृषकहरु बारीमा कोदोको बीऊ रोप्दै । पहाडी पाखो बारीमा कोदो खेती राम्रो हुनेभएपनि पछिल्लो समय युवाजनशक्तिको अभावमा कोदो खेतीको क्षेत्रफल घट्दै गएको छ ।

तस्विर : अन्जन परियार/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर