फाेटाे फिचर
-
१३ पुष २०७९, बुधबार ११:५३सेवाग्राहीको भिड
तनहुँको व्यास नगरपालिकाले वडा नं. ६ को वडा कार्यालयमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका स्थानीय महिलाहरु आ-आफ्नो नाम टिपाउँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ पुष २०७९, बुधबार ११:३६होमस्टेमा आन्तरिक पर्यटक
तनहुँको बन्दिपुर गाउँपालिका-३ स्थित रामकोट सामुदायिक होमस्टेमा पुगेका आन्तरिक पर्यटक । मगर समुदायको बसोवास रहेको रामकोटलाई ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न तथा बन्दिपुर पुगेको पर्यटकलाई रामकोटसम्म पुर्याउन गाउँपालिकाले आवश्यक पूर्वाधारहरु निर्माण गर्दै लगेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ पुष २०७९, सोमबार ११:४२सामुदायिक कुकुरको बन्ध्याकरण
तनहुँको भानु नगरपालिकाको पशुसेवा शाखा र भेटेरिनरी अस्पताल तनहुँको आयोजनामा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्दै चिकित्सक तथा प्राविधिकहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० पुष २०७९, आईतवार ११:१५नृत्य प्रतियोगिता
तनहुँको दमौलीमा शनिबार एनप्याब्सन तनहुँले दमौलीमा आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु । प्रतियोगितामा लाली गुराँस विद्या सागर प्रथम, न्यू मनकामना द्धितीय, दमौली पब्लिक इङ्ग्लिस स्कूल तृतीय हुन सफल भएका छन् भने आदर्श विद्या गृह, ग्रीन स्टार सेकेण्डरी बोर्डिङ स्कुल र…
पुरा पढ्नुहोस -
८ पुष २०७९, शुक्रबार ११:३२खेलकुदमा आकर्षण तर, छैन पूर्वाधार
तनहुँको दमौलीमा आयोजित दोस्रो दोभान कप तथा प्रथम स्वर्गीय राजेन्द्र स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न आएका दर्शक । दमौलीमा व्यवस्थित खेल मैदान नहुँदा नियमित खेलकुदका गतिविधि हुन सकेका छैनन् भने दर्शकहरुले पनि सहज रुपमा खेलकुदको अवलोकन गर्न पाएका छैनन् । व्यास-३…
पुरा पढ्नुहोस -
७ पुष २०७९, बिहीबार १२:०१दुइ जिल्ला जोड्ने मोटरेवल पुल
तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माणधीन मोटरेवल पुल । तनहुँको पुट्टारघाटतर्फ ढलान कार्यपश्चात वाल लगाउने कार्यको तयारी भइरहेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ पुष २०७९, बिहीबार ११:४०फुटबल प्रतियोगिता
तनहुँको व्यास नगरपालिका-३ बिपी वनवाटिकामा जारी दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै हैरान्स क्लव र अलस्टार युवा क्लवका खेलाडी । उक्त खेलमा अलस्टार १-० ले विजयी भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ पुष २०७९, बिहीबार ११:३८सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको कोत्रेमा भित्तो काटेर सडक चौडा गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ पुष २०७९, मंगलवार ११:०४पोलेको मकै
पोखराको मणिपाल अस्पतालको गेटमा हरियो मकै पोलेर बिक्रीवितरण गर्दै एक महिला । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस