फाेटाे फिचर
-
५ आश्विन २०७९, बुधबार ११:०१देवघाटधाममा श्राद्ध
तनहुँको पवित्र धार्मिक स्थल देवघाटधाममा पितृहरुको सम्झनामा श्राद्ध गर्दै सर्वसाधारण । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ आश्विन २०७९, मंगलवार ११:४९संविधान दिवसमा प्रभातफेरी
संविधान दिवसको अवसरमा सोमबार संविधान दिवस मूल समारोह समिति तनहुँले दमौलीमा निकालिएको प्रभातफेरीमा सहभागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीहरु । तनहुँमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ आश्विन २०७९, मंगलवार ११:३९शिविरमा स्वास्थ्य परीक्षण
तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. १ मा सञ्चालन गरेको घुम्ति शिविरमा स्वास्थ्य परीक्षण गराउँदै सेवाग्राही । गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सहित वडावडामा गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ आश्विन २०७९, सोमबार १२:२९आँवुखैरेनी गाउँपालिकाद्वारा घरेलु बाँसको डस्टविन प्रवर्द्धन
तनहुँको आँबुखैरेनी गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार ‘स्थानीय स्रोत, साधन र सीपको पहिचान तथा प्रवर्द्धन’ गर्ने उद्देश्यले आयोजना गरेको घरेलु बाँसद्वारा निर्मित डस्टविन प्रदर्शनी कार्यक्रम राखिएका डस्टविन । गाउँपालिकाका ६ वटै वडाका विभिन्न समुह तथा घरेलु व्यवसायी गरी २० को संख्यामा सहभागि भएका थिए ।…
पुरा पढ्नुहोस -
३ आश्विन २०७९, सोमबार १२:१४संविधान दिवस : व्याडमिन्टन प्रतियोगिता र सरसफाई
तनहुँको व्यास नगरपालिकाले आठौं संविधान दिवस-२०७९ को उपलक्षमा आयोजना गरेको अन्तर कर्मचारी र जनप्रतिनिधि वीच खुल्ला व्याडमिन्टन प्रतियोगितामा सहभागि हुँदै नगरप्रमुख र उपप्रमुख तथा कर्मचारीहरु । नगरपालिकाले संविधान दिवसको अवसरमा कार्यालय परिसरमा सरसफाई गरिएको थियो । यस्तै हरेक महिनाको २ गते हुने नगरवासीसँग संवाद कार्यक्रम…
पुरा पढ्नुहोस -
३१ भाद्र २०७९, शुक्रबार ११:४६कम्प्यूटरमा पढाइ
तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयको कक्षा-९ का विद्यार्थीहरु विद्यालयको कम्प्यूटर कक्षमा कम्प्यूटर विषयको पढाइ गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ भाद्र २०७९, शुक्रबार ११:४०मनै लोभ्याउने रारा ताल
आन्तरिक तथा बाहृय पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल । नेपालको सबैभन्दा ठुलो यो ताल समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा छ । १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा यो ताल फैलिएको…
पुरा पढ्नुहोस -
३० भाद्र २०७९, बिहीबार ११:३३राष्ट्रिय बाल दिवस
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयका विद्यार्थीहरु ५८औं राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै । यस वर्ष ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । तस्विर :…
पुरा पढ्नुहोस -
३० भाद्र २०७९, बिहीबार ११:२७हामीले पनि कोभिड-१९ विरुद्धको खोप लगायौ
तनहुँको ऋषिङ गाउँपालिका-३ दधिवनको चन्द्रज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरु बुधबार कोभिड-१९ विरुद्धको फाइजर खोपको दोश्रो मात्र लगाएपछि सामुहिक तस्विर खिचाउँदै । मौरीवास आधारभूत स्वास्थ्य सेवा केन्द्रले वडाका विद्यालयमै खोप केन्द्र सञ्चालन गरी ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड-१९ विरुद्धको दोश्रो मात्रको खोप लगाउन सुरु…
पुरा पढ्नुहोस