खानेपानीको अभाव

तनहुँको भानु नगरपालिका-१३ पोखरीछापका बालबालिकाहरु डोकामा गाग्री बोकेर खानेपानी लिन जाँदै । खानेपानीको सहज व्यवस्थापन हुननसक्दा हिउँदा लागेसंगै यहाँका बासिन्दाले एक गाग्री पानीका लागि घण्टौ समय खर्चनुपर्ने बाध्यता रहेको छ 
तस्विर : नारायण खड्का/भञ्ज्याङ










