फाेटाे फिचर
-
११ जेष्ठ २०७९, बुधबार ११:३९अलपत्र खानेपानी आयोजनाको जानकारी लिन डेलिगेशन
तनहुँको भानु नगरपालिका-१३ को मिर्लुङ-सतिस्वाँरा लिफ्ट खानेपानी आयोजना अलपत्र बनेपछि आयोजनाका विषयमा जानकारी लिन डिभिजन खानेपानी तथा सरसफाई कार्यालयमा मंगलबार डेलिगेशन आएको स्थानीय उपभोक्ताहरु । आर्थिक वर्ष २०७३/०७४ मा सुरु भई आर्थिक वर्ष २०७५ चैत्र महिनामा सम्पन्न गरी उपभोक्ताको घरघरमा धारा जडान गर्नुपर्ने भएपनि हालसम्म…
पुरा पढ्नुहोस -
१० जेष्ठ २०७९, मंगलवार ११:४३नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण
वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट तनहुँको बन्दिपुर गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुलाई शपथ खुवाउँदै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र बहादुर थापा । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० जेष्ठ २०७९, मंगलवार ११:२२नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण
वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट तनहुँको नगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुलाई शपथ खुवाउँदै नगरपालिकाका नवनिर्वाचित प्रमुख आनन्द त्रिपाठी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ जेष्ठ २०७९, सोमबार ११:००चुनाव पछिको जनता भेटघाट
नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँ कमिटीका पदाधिकारीहरु स्थानीय तह सदस्य निर्वाचन २०७९ पश्चात जनताको घरदैलोमा पुगि धन्यवाद व्यक्त गर्दै । गाउँपालिकामा माओवादी केन्द्रले पुनः अध्यक्षका उम्मेदवार पूर्णसिं थापा र उपाध्यक्षका उम्मेदवार करुणा गुरुङलाई उठाएपनि दुबै जना पराजित हुन पुगेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ जेष्ठ २०७९, आईतवार १०:५४नवनिर्वाचित जनप्रतिनिधिहरु
स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुमा निर्वाचित जनप्रतिनिधिहरु शपथग्रहण पश्चात सामुहिक तस्विर खिचाउँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ जेष्ठ २०७९, शुक्रबार ११:०२गुरुङ समुदायको घाँटुसारी
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको पयास्वाँराका गुरुङ समुदायको साँस्कृतिक नृत्य घाँटुका घाँटुसारी । गुरुङ समुदायले पाँच दिनसम्म घाँटुसारी नचाएर वैशाख पूर्णीमा धुर्ने वा वैशाख प्रर्णीमामा सुरु गरी पञ्चमिमा धुर्ने (घाँटु सेलाउनें) गर्छन् । घाँट् धुरेपछि चुड्का नृत्य गरी घाँटु भोज खाने साँस्कृतिक परम्परा रहदै आएको छ…
पुरा पढ्नुहोस -
५ जेष्ठ २०७९, बिहीबार ११:२५भिमादका नवनिर्वाचित जनप्रतिनिधि
स्थानीय तह सदस्य निर्वाचिन २०७९ अन्तरगत वैशाख ३० गते भएको मतदानबाट तनहुँको भिमाद नगरपालिकामा निर्वाचित भएको प्रमाणपत्र ग्रहण पश्चात सामुहिक तस्विरमा जनप्रतिनिधिहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ जेष्ठ २०७९, बिहीबार ११:१८निर्माणाधिन पुल
तनहुँको कलेस्ती-पोखरीछाप मोटरमार्गको व्यास नगरपालिका-९ स्थित झिनुवाटारको खोला माथी निर्माणाधिन मोटरेवल पुल । यहाँ मोटरेवल पुल नहुँदा यस क्षेत्रका बासिन्दा वर्षायामको समयमा निकै सास्तिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएपनि अझै पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ जेष्ठ २०७९, मंगलवार ११:४७बुद्ध जयन्तीमा शान्ति र्याली
२५६६औं बुद्धजयन्तीको अवसरमा बौद्ध सदन परिवार, तमु सेवा समूह र मिलन तमु आमा समूहले सोमबार दमौलीमा निकालेको शान्ति र्यालीमा सहभागी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस