गुरुङ समुदायको घाँटुसारी

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको पयास्वाँराका गुरुङ समुदायको साँस्कृतिक नृत्य घाँटुका घाँटुसारी । गुरुङ समुदायले पाँच दिनसम्म घाँटुसारी नचाएर वैशाख पूर्णीमा धुर्ने वा वैशाख प्रर्णीमामा सुरु गरी पञ्चमिमा धुर्ने (घाँटु सेलाउनें) गर्छन् । घाँट् धुरेपछि चुड्का नृत्य गरी घाँटु भोज खाने साँस्कृतिक परम्परा रहदै आएको छ । तस्विर : भञ्ज्याङ










