फाेटाे फिचर
-
१२ फाल्गुन २०८१, सोमबार १०:४७कृषकलाई आलु थन्काउने चटारो
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित प्यूरीदोभानमा आलु खन्दै कृषक । क्रिश्मी सहकारी संस्थामा आबद्ध कृषकले यहाँ सामूहिक रुपमा आलु खेती गरेका छन् । आले थन्काएपछि कृषकहरुले मकै खेती गर्न सुरु गर्छन । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ फाल्गुन २०८१, आईतवार १०:०१घुमाउने घर
तनहुँको भानु नगरपालिका–९ चितिखोलामा निर्माण गरिएको घुमाउने घर । आधुनिक घरको बढ्दो प्रयोगले वातावरणीय हिसावले महत्वपूर्ण र मौलिक परम्परागत घुमाउने घर लोप हुँदै गएका छन् । पछिल्लो समय ग्रामीणबस्तिहरुमा कतैकतै मात्र घुमाउने घर देख्न सकिन्छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
८ फाल्गुन २०८१, बिहीबार १२:३४लोपको संघारमा पुगेका सामाग्रिको प्रदर्शनी
तनहुँको दमौलीमा व्यास नगर प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरेको बहुजातीय साँस्कृतिक महोत्सव उद्घानका अवसरमा बुधबार दमौलीमा निकालिएको साँस्कृतिक र्यालीमा घरायसी काममा प्रयोग गरिएका परम्परागत सामाग्रि प्रदर्शन गर्दै जातीय पहिचानमा सजिएकी मगर समुदायकी एक महिला । कुटानीपिसानीमा प्रयोग गरिने ढिकी, जातो, चरखा, ठेकी लगायतका सामाग्रि अहिले लोपको…
पुरा पढ्नुहोस -
७ फाल्गुन २०८१, बुधबार १४:२३म्याग्दे–१ को बर्च्याङमा होमस्टे सञ्चालन (फोटोफिचर)
तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङको बर्च्याङ मगर सामुदायिक होमस्टेको शुभारम्भका लागि पुगेका म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई स्वागत गर्दै होमस्टे सञ्चालक महिलाहरु । यहाँका प्रायः सबै घरधुरीको सहभागिता रहनेगरी उर्जा तथा वातावरण नेपाल, म्याग्दे गाउँपालिका र विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग एवं…
पुरा पढ्नुहोस -
७ फाल्गुन २०८१, बुधबार १२:४७सीपको सदुपयोग
तनहुँको म्याग्दे गाउँपालिका–१ बरच्याङ्की एक वृद्धा भारी बोक्न प्रयोग गरिने नाम्लोको पाता बुन्दै । उमेर ढल्कदै गएपनि यी वृद्धाले प्लाष्टिकका बोराबाट धागो तयार गरी नाम्लो बुन्दै आएकी छन् । ग्रामीण क्षेत्रमा युवा जनशक्ति नहुनु, भारी बोक्ने तथा नयाँपुस्तालाई सीप हस्तान्तरण नहुँदा पछिल्लो समय नाम्लो बुन्ने…
पुरा पढ्नुहोस -
७ फाल्गुन २०८१, बुधबार १२:४२अतिथिको स्वागत
तनहुँको म्याग्दे गाउँपालिका–१ बच्र्याङ्गको बच्र्याङ्ग मगर सामुदायिक होमस्टेको शुभारम्भका लागि पुगेका म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई स्वागत गर्दै होमस्टे सञ्चालक महिलाहरु । यहाँका प्रायः सबै घरधुरीको सहभागिता रहनेगरी उर्जा तथा वातावरण नेपाल, म्याग्दे गाउँपालिका र विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग एवं…
पुरा पढ्नुहोस -
६ फाल्गुन २०८१, मंगलवार १०:५८म्याग्देको छापथोक गाउँ
तनहुँको म्याग्दे गाउँपालिका–१ को छापथोकको बच्र्याङ्ग गाउँ । गाउँपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि विभिन्न संघ संस्थाको सहकार्यमा होमस्टे कार्यक्रमलाई आगडि बडाएको छ भने, स्थानीयले पनि सहकार्य गरेका छन् । तस्विर : भञज्याङ
पुरा पढ्नुहोस -
५ फाल्गुन २०८१, सोमबार १०:३२राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकीले जित्यो
जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गरेका व्यास र शुक्लागण्डकी नगरपालिकाका विद्यार्थी खेलाडीहरु । प्रतियोगितामा कूल १८ पदक जित्दै शुक्लागण्डकी नगरपालिकाले रनिङशिल्डको उपाधि जितेको छ । शुक्लागण्डकी नगरपालिकाले आठ स्वर्ण, छ रजत र चार कास्य पदक…
पुरा पढ्नुहोस -
५ फाल्गुन २०८१, सोमबार १०:२७मोटरबाटोको ढलान
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तिलखोले मोटर मार्गमा मोटरबाटोको ढलान गरिदै । वडाको सक्रियतामा यस मोटरमार्गको देउराली क्षेत्रमा निर्माण हुँदै गरेको सडक, गैह्री भञ्ज्याङ बाटो स्तरोन्नती बाटो ढलान र तिनखोले मोटर मार्गमा बन्दै गरेको कुम्लेखोला पुलको काम दुर्त गति अगाडि बढाइएको वडा अध्यक्ष बुद्धी थापाले जानकारी…
पुरा पढ्नुहोस