फाेटाे फिचर
-
२८ चैत्र २०८०, बुधबार १०:२४छाब्दी वाराही मन्दिरको जीर्णोद्वार
पुरातात्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र तामाको पाताले मन्दिरको छाना छाएर जीर्णोद्वार गरिएको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिक पर्यटक स्थल छाब्दी वाराही मन्दिर । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालयमार्फ १५ लाख र स्थानीय श्रमदान एक लाख २०…
पुरा पढ्नुहोस -
२८ चैत्र २०८०, बुधबार १०:१५बालबालिकालाई सास्ती
राजमार्ग विस्तारका लागि बजार क्षेत्रमा सडक सिमाका घर भत्काउन थालिएपछि बन्दीपुर-१ डुम्रे बजार क्षेत्रका बालबालिकालाई विद्यालय आउजाउँ गर्न सास्ती झेल्नुपरेको छ । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ चैत्र २०८०, मंगलवार ०९:००मकैको वीऊ छर्दै
तनहुँको घिरिङ गाउँपालिकाका कृषकहरु हलगोरु जोतेर पाखो बारिमा मकैको विऊ छर्दै । यतिबेला ग्रामीण क्षेत्रका कृषकहरुलाई पाखो बारिमा मकै छर्ने चटारो छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ चैत्र २०८०, मंगलवार ०८:४९मन्दिर परिसर सरसफाई
तनहुँको व्यास नगरपालिका-१४ स्थित छाब्दी बाराही मन्दिर परिसर सरसफाई गर्दै स्थानीयवासी । तस्बिरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ चैत्र २०८०, मंगलवार ०८:४०सरसफाई गर्दै सेना
गोरखा-जितगढी पदयात्राको तयारी स्वरुप सोमबार भानु नगरपालिका क्षेत्रमा सरसफाई गर्दै रुरु भैरवदल गणका सेना। गोरखाबाट सुरु हुने पदयात्रा मंगलबार भानु आइपुग्नेछ । तस्विर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ चैत्र २०८०, सोमबार ०९:११तरबार ढाल सहितको र्याली
तनहुँको दमौलीमा आइतबारदेखि सुरु क्षेत्री समाज नेपालको चौथो महाधिवेशन उद्घाटनका अवसरमा दमौलीमा निकालिएको र्यालीमा तरबार र ढाल सहित सहभागि भएका कास्कीबाट आएका प्रतिनिधिहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ चैत्र २०८०, सोमबार ०९:०९मोटर मार्ग निर्माणका लागि सम्झौता
बिश्व बैंकको सहयोग, नेपाल सरकारको अनुदानमा संचालन भएको एनयूजिआईपी आयोजना अन्तर्गत तनहुँको शुक्लागण्डी नगरपालिकाको दुलेगौंडा-लामागाउँ मोटर मार्ग (दुलेगौंडा लिलाचोक खण्ड) निर्माणका लागि बानियाँ निर्माण सेवा, हेटौंडासंग ठेक्का रकम २७ करोड ३४ लाख ७९ हजार ८३४ रुपैयाँमा सम्झौता गरी सम्झौता पत्र आदनप्रदान गर्दै निर्माण पक्ष र…
पुरा पढ्नुहोस -
२६ चैत्र २०८०, सोमबार ०९:०२निःशुल्क स्वास्थ्य परीक्षण
विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य कार्यालय तनहुँ र व्यास नगरपालिकाले संयुक्त रुपमा आइतबार बिहान प्रशासनचोकमा आयोजना गरीका निःशुल्क स्वास्थ्य परीक्षणमा स्वास्थ्य जाँच गराउन आएका र्सवसाधारण । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ चैत्र २०८०, आईतवार ०८:४५विज्ञान प्रदर्शनीको अवलोकन
तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेस्थित मनास्लु सेकेण्डरी स्कुलले शुक्रबार आयोजना गरेको विद्यार्थीहरुले तयार गरेका विज्ञान तथा शैक्षिक सामाग्रिहरुको प्रदर्शनी अवलोकन गर्दै सोही विद्यालयका विद्यार्थीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस