मनोरन्जन
-
Top 3 Feature Posts
भानुको खुल्ला तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम
भानु : तनहुँको भानु–१ भन्सारमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम भएको छ । प्रथम बने सँगै दिदीबहिनीले ३५ हजार रुपैयाँ नगद र प्रमाण–पत्र प्राप्त गरेको छ । भानु नगर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले नेपाली नारीहरुको महान पर्व हरितालिका…
पुरा पढ्नुहोस -
मनोरन्जन
बन्दीपुरमा साताव्यापी तीज सप्ताहन्न उत्सव सुरु, महानायक हमालले गरे शुभारम्भ
बन्दीपुर : तनहुँको बन्दीपुरमा साताव्यापी तीज सप्ताहन्न उत्सव सुरु भएको छ । उक्त उत्सवको शनिबार एक कार्यक्रमका बीच महानायक राजेश हमालले शुभारम्भ गरेका छन् । उत्सवको शुभारम्भ गर्दै महानायक हमालले पर्यटकीय हिसाबले, धार्मिक हिसाबले बन्दीपुरले विशेष स्थान ओगटेको बताउँदै बन्दीपुरको महत्व संरक्षण गर्नुपर्नेमा जोड दिए…
पुरा पढ्नुहोस -
मनोरन्जन
मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शनमा
काठमाडौँ : मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गर्नुभएको हो । चलचित्र ‘घरज्वाइँ’ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ । घर ज्वाइँ बस्ने…
पुरा पढ्नुहोस -
मनोरन्जन
ऋषिङ क्षेत्रको लोकभाकालाई समेटिएको ‘दिल बस्यो साइँली ऋषिङ कोटैमा’ गीत सार्वजनिक
तनहुँ । विशेष गरी गुरुङ मगर समुदायको लोकसंस्कृतिमा आधारित कौरा÷चुड्का गीतको उद्गमस्थल तनहुँको ऋषिङ क्षेत्रको लोकभाकालाई समेटिएको ‘दिल बस्यो साईली ऋषिङ कोटैमा’ बोलको दोहोरीगीत सार्वजनिक गरिएको छ । चर्चित गायिका निता गुरुङले उक्त लोकदोहोरी गीत बजारमा ल्याएकी हुन् । ‘गोरखाली लोक भाका’ युट्युब च्यानलबाट सार्वजनिक…
पुरा पढ्नुहोस -
मनोरन्जन
विकासले ल्याउने परिवर्तनको नमिठो पाटो उक्काइदिएको ‘गाउँ आएको बाटो’
जब ‘गाउँ आएको बाटो’ फिल्मको बारेमा केही सुनेको थिएँ, भन्न मन थियो, जाबो एउटा बाटो पुगेको कथा मात्रै हो ? तर निकै पहिले विजयकुमारले दिशानिर्देशमा एउटा बाटो पुगेको गाउँमा गाडी पुग्दा स्वागतमा एक जना महिलाले पुरानो सारी टाँगेर गेट बनाएको सम्झिन पुगें । युट्युबमा तपाईंले…
पुरा पढ्नुहोस -
मनोरन्जन
दमाैलीकी करुणा मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनौट
मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् । १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुनी यसअघि मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी…
पुरा पढ्नुहोस -
मनोरन्जन
तनहुँमा चलचित्र निर्माण कार्यशाला
जिल्लाको भिमाद नगरपालिका-२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवर्द्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यशालामा छवटा लघु चलचित्र निर्माण गरिएको छ । चलचित्र…
पुरा पढ्नुहोस -
मनोरन्जन
नयाँ वर्षमा दमौलीमा सांगितिक साँझ
होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षको अवसरमा सांगितिक साँझ गर्ने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी नेपाली नयाँ वर्षको अवसरमा सांगितिक साँझ आयोजना गर्न लागेको जनाएको छ । चैत्र ३० गते दिउँसोबाट सुरु हुने साँस्कृतिक साँझको कार्यक्रम सञ्चालन गरिने संघका निवर्तमान अध्यक्ष एवं…
पुरा पढ्नुहोस -
मनोरन्जन
नयाँ वर्षमा मिछुर्लुङमा कौराहा प्रतियोगिता
तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङ्गमा कौराहा प्रतियोगिता गरिने भएको छ । नयाँ वर्ष२०८१ को अवसरमा मगर समुदायमा प्रचलित कौराहाको संरक्षण गर्दै गाउँको पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीयको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मिछुर्लुङ्ग विकास समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । कौराहा प्रतियोगिताको अवसरमा लोकदोहोरी…
पुरा पढ्नुहोस -
मनोरन्जन
एकसाथ तीन चलचित्र प्रदर्शनमा
काठमाडौँ : आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ । रेखा थापाले निर्माणसँगै अभिनय…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘हे सानु के निहुँ पारी बोलाउँ नानीलाई ………’ सार्वजनिक (भिडियो सहित)
‘हे सानु के निहुँ पारी बोलाउँ नानीलाई …..’ बोलको कौरा/चुड्का गीत सार्वजनिक गरिएको छ । रेशम गुरुङको लय/शब्द रहेको उक्त गीत बिबि गुरुङको यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । बल बहादुर गुरुङ, तेजेन्द्र दुरा, अमरदिप बि.सि. बबिता गुरुङ पुनम थापा मगरको स्वर रहेको गीतको भिडियोमा…
पुरा पढ्नुहोस -
मनोरन्जन
चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’
आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राई हुनुहुन्छ । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उहाँ अभिनित दुई चलचित्र…
पुरा पढ्नुहोस