विज्ञान प्रविधि
-
विज्ञान प्रविधि
एप्पलको नयाँ स्मार्ट घडी : रगतविनै सुगर परीक्षण, ज्वरो आउँदा अलर्ट
आफ्नो नयाँ संस्करणको स्मार्ट घडी अर्थात् एप्पल वाच निर्माणमा एप्पलले जोडतोडका साथ काम गरिरहेको छ । उक्त नयाँ संस्करणको एप्पल वाचलाई एक्सट्रिम स्पोर्ट मोडेल भनिएको छ । नयाँ एप्पल वाचमा उत्कृष्ट डिस्प्ले तथा स्पीडका साथै स्वास्थ्यसँग सम्बन्धित विभिन्न अत्याधुनिक फिचरहरु हुने बताइएको छ । नयाँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
अव्यवस्थित तारका कारण दमौली बजार कुरुप बन्दै, दैनिक आगलागिका घटना
नारायण खड्का/दमौली अहिले प्रविधिको प्रयोग बढ्दो छ । घरघरमै सहज रुपमा प्रविधिको प्रयोग गरी सञ्चार तथा अन्य सेवा सुविधा उपभोग गर्नका लागि केवल तारको प्रयोग पनि बढ्दो छ । बजार क्षेत्रमा केवलको प्रयोग गरी इन्टरनेट, टेलिभिजन, टेलिफोन लगायतका सुविधा लिनेको संख्या बढ्दो छ । तर,…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत
काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ । इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पाँच हजारले अवलोकन गरे दोश्रो आइ ओ टि एक्स्पो २०२१
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइ टि एण्ड इकमर्सद्वारा आयोजित चार दिने आइ.ओ.टि. प्रदर्शनी पाँच हाजार जनाले अवलोकन गर्दै सम्पन्न भएको छ। फागुन २८ गते देखि ४ दिन सम्म डिल्लीबजारमा भएको कार्यक्रममा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यास नगरपालिकाको ‘विपद् पोर्टल’ : एकीकृत रुपमा विपद्का सूचना आदानप्रदान गरिने
प्रविधिको अधिकत्म प्रयोग गरी विपद्का सूचना एकीकृत रुपमा आदानप्रदान गर्ने उद्देश्यका साथ तनहुँको व्यास नगरपालिकालो ‘विपद् पोर्टल’को शुभारम्भ गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा विपद् सम्बन्धी सूचना एकीकृत रुपमा आदानप्रदान नगरपालिकाले विपद् पोर्टल शुभारम्भ गरेको हो । नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
‘महामारीपछि सामसुङको लोकप्रियता बढ्यो, एस २१ले अझै बढाउँछ’
कोभिड पछि मोबाइल फोनको व्यापार निकै वृद्धि भएको छ । अझ सामसुङ ब्राण्डका मोबाइलहरुमा सर्वसाधारणको आकर्षण निकै बढेको सामसुङको नेपाल कार्यालयका जनरल म्यानेजर प्रणयरत्न स्थापित बताउँछन् । कोभिडपछि मोबाइल फोनको आवश्यकता धेरै महशुस भएको र यसले बजार बढाएको उनको अनुभव छ । सामसुङले हालै आफ्नो…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटर बिक्रीमा, मूल्य २० करोड रुपैयाँ
जब एप्पल कम्पनीका संस्थापक स्टिभ जब्ससँग सम्बन्धित कुनै संस्मरणात्मक सामाग्रीहरु लिलामीका लागि राखिन्छन् तब त्यस्ता वस्तु खरीद गर्नका लागि मानिसहरुमा हानथाप हुन्छ । हालै स्टिभ जब्सले बनाएको पहिलो चरणको एक कम्प्युटर करोडौँ रुपैयाँमा बिक्रीमा राखिएको छ । एप्पलका संस्थापक जब्स र अर्का संस्थापक स्टिभ बोज्नियाकले…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन । डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण
विश्वमा प्रविधि जगतमा प्रतिस्पर्धा निकै तीव्र छ । यस्तोमा प्रविधि कम्पनीहरुबीच प्रतिस्पर्धा र प्रतिद्वन्दिता नहुने कुरै भएन । प्रविधि उद्योगमा वर्षौँदेखि दुईवटा मुख्य कम्पनीहरुबीच तिव्र प्रतिद्वन्दिता छ । ती दुई कम्पनीको नाम हो एप्पल र फेसबुक । चाहे गोपनियता सम्बन्धी टिप्पणी होस् वा दुई कम्पनीका…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने
काठमाडौं फोटाहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ । थप गर्न लागिएको सेवा…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना
इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
‘पब्जी’ को स्थानमा अक्षयको ‘फौजी’ : सामाजिक सञ्जालमा उडाइदैछ मजाक
एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी’ जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यसको उद्देश्य भनेको भारतीय बजारमा पब्जीले बनाएको स्थान लिनु हो । चिनियाँ मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउने बित्तिकै यसको घोषणा गरिएको थियो । बैङ्लुरुस्थित एनकोर गेम्स नामक कम्पनीले…
पुरा पढ्नुहोस