रोचक खबर
-
रोचक खबर
१४ भाद्र २०७८, सोमबार १८:३२युवतीले किन गरिन् आफैंसँग बिहे ?
विवाह भन्ने बित्तिकै बेहुला र बेहुली अर्थात् दुईजना चाहिन्छ । एकल बाट युगल जोडी बन्नु नै वास्तवमा बिहे हो । तर अष्ट्रेलियामा भने एकजना युवतीले आफैंसँग बिहे गरेकी छिन् । पेट्रिसिया क्रिस्टिन नामकी ती युवतीले आफैंसँग बिहे गरेको घटना हाल निकै चर्चामा छ । आफ्नो स्वयं प्रतिज्ञालाई पूरा गर्दै क्रिस्टिनले…
पुरा पढ्नुहोस -
रोचक खबर
२३ असार २०७८, बुधबार १२:३६भारतमा दाइजो प्रथा : सन् १९६० यताको अवस्था उस्तै
विश्व बैंकको एक अध्ययनमा पछिल्लो केही दशकमा भारतका गाउँमा दाइजो प्रथाको अवस्था निकै हदसम्म स्थिर रहेको पाइएको छ । यो प्रथा अझै पनि जारी रहेको अध्ययनमा पाइएको छ । शोधकर्ताहरुले सन् १९६० देखि सन् २००८ सम्म ग्रामीण भारतमा भएका विवाहहरुको अध्ययन गरेको थियो । अध्ययनमा ९५ प्रतिशत विवाहमा दाइजो लेनदेन…
पुरा पढ्नुहोस -
रोचक खबर
१४ असार २०७८, सोमबार १७:४५१२ वर्षका बालकले करिब ५ लाख रुपैयाँको हतियार किने, आमाको खाताबाट ३ महिनामा पैसा गायब
अनलाइन गेमिङ बालबालिकाका साथै उनीहरुको परिवारमाथि पनि भारी पर्न थालेको छ । यसका कारण भारतको छत्तिसगढको कांकेरमा एक महिलाले तीन महिनामा ३.२२ लाख भारु (पाँच लाख रुपैयाँ बढी) गुमाउनु परेको छ । यो रकम उनको खाताबाट काटिएपछि उनले अनलाइन ठगीको आशंकामा एफआईआर दर्ता गराइन् । प्रहरीले आफ्नो अनुसन्धानमा महिलाकै १२…
पुरा पढ्नुहोस -
रोचक खबर
११ जेष्ठ २०७८, मंगलवार १५:४५बिहे समारोहबाटै बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले
बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले छिमेकी मुलुक भारतमा एउटा अनौठो घटना भएको छ । बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएको एकजना युवकसँगै बिहे गरेकी छिन् । घटना भारतको उत्तरप्रदेशस्थित महाराजपुरमा भएको हो । समाचार अनुसार उक्त बिहे समारोहमा स्वयंवरको कार्यक्रम सम्पन्न भैसकेर…
पुरा पढ्नुहोस -
रोचक खबर
३ चैत्र २०७७, मंगलवार १०:५६रूखमाथि “घर” !
तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण गरिएको हो । डिभिजन वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वनमा गत महिनाबाट हरियाली उद्यानको काम शुरु गरिएको थियो । साथै सोही उद्यानभित्र रहेको रूखमा घर…
पुरा पढ्नुहोस -
मनोरन्जन
७ फाल्गुन २०७७, शुक्रबार १२:३४चर्चामा मलिका
नायिका मलिका महत्तले ‘यात्रा’ चलचित्रमा काम गरिन् । डेब्यू चलचित्र औषत चल्दा मलिकाको चर्चा खासै भएन । तर, लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा चुलिएको छ । यो गीतले ३ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा पनि बढेको छ । मलिका…
पुरा पढ्नुहोस -
रोचक खबर
८ पुष २०७७, बुधबार ११:३०जीर्णोद्धार र संरक्षणको पर्खाइमा ऐतिहासिक लिगलिगकोट
दीपक श्रेष्ठ नेपाल एकीकरणको उद्गमस्थलका रूपमा परिचित ऐतिहासिक लिगलिगकोट दरबारको संरचना भत्किएको वर्षौ भयो । करीब २८ रोपनी क्षेत्रफलमा फैलिएको लिगलिगकोटको मूल दरबार मात्र होइन, दरबार परिसरभित्रका अधिकांश भौतिक, पुरातात्विक तथा ऐतिहासिक महत्वका संरचना जीर्ण छन् । दरबार परिसरभित्रको मूल दरबारको पर्खालको थोरै जग मात्र भत्किन बाँकी छ । त्यसबाहेकका…
पुरा पढ्नुहोस -
रोचक खबर
६ कार्तिक २०७७, बिहीबार १५:२३संसारको पहिलो संग्रहालय जहाँ पुराना सामान होइन खुसी पाइन्छ
संग्रहालय एउटा यस्तो स्थान हो जहाँ इतिहास, संस्कृति, विज्ञानलाई सजाएर राख्ने गरिन्छ तर आज हामी भिन्न संग्रहालयको कुरा गर्दैछौं । एउटा यस्तो संग्रहालय जसको उद्देश्य मानिसहरुलाई खुसी बनाउनु हो । हुन त खुसी त्यस्तो चिज होइन, जुन संग्रहालयमा झुण्डिएको देखियोस् । तर पनि यहि उद्देश्यसहित डेनमार्कको कोपेनहेगनमा गत जुलाईमा यो…
पुरा पढ्नुहोस -
रोचक खबर
२६ आश्विन २०७७, सोमबार १५:१३८ वर्षकी बालिकाको साथी ११ फुटको अजिंगर
दुनियामा हामीले मान्छे मान्छेबीचका मात्र होइन मान्छे र जीवजन्तुबीच घनिष्ट मित्रताका अनेक कथाहरु सुन्ने र पढ्ने गर्दछौँ । कतिपय पत्याउनै नसकिने कथाहरु किम्बदन्तीका रुपमा जनश्रुती र किताबहरुमा समेत सुन्न तथा पढ्न पाइन्छ । तर इजरायलमा चाहिँ एकजना ८ वर्षकी बालिकाले डरलाग्दो अजिंगरसँग अनौठो मित्रता कायम गरेको यथार्थ नै हो ।…
पुरा पढ्नुहोस -
रोचक खबर
२४ आश्विन २०७७, शनिबार ११:५४मंगल ग्रहबारेका ७ रोचक तथ्य
सौर्यमण्डलका हरेक ग्रहहरुका केही न केही आ आफ्ना अनौठा विशेषताहरु छन् । वैज्ञानिकहरुले सौर्यमण्डलको बारेमा व्यापक खोज अनुसन्धान गरिसकेका छन् र त्यस्तो अन्वेषण निरन्तर जारी छ । सौर्यमण्डलमा पृथ्वीपछि जीवनको सम्भावना रहेको मानिएको मंगल ग्रहमा खोज अनुसन्धानका लागि मानिस नै पठाउने योजनामा अमेरिका, रुस तथा चीनजस्ता देशहरु कस्सिरहेका छन् ।…
पुरा पढ्नुहोस -
रोचक खबर
२१ आश्विन २०७७, बुधबार १४:४९चन्द्रमामा पठाउन अमेरिकाले बनायो पौने ३ अर्बको ट्वाइलेट
अमेरिकाले २ करोड ३० लाख डलर खर्चिएर एउटा विशेष ट्वाइलेट तयार पारेको छ । महिलाले दिसा पिसाब गर्नका लागि निकै उपयुक्त हुने उक्त ट्वाइलेट कुनै चानचुने ट्वाइलेट होइन । आगमी बिहीबार उक्त ट्वाइलेटलाई अन्तरीक्षमा पठाइँदैछ । झण्डै पौने ३ अर्ब रुपैयाँ लागतको उक्त ट्वाइलेट टाइटानियमबाट बनेको हो । बिहीबार भर्जिनियास्थित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ आश्विन २०७७, सोमबार १९:१०एकै पटक पाँच शिशुको जन्म, एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन्
तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियाँै । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माउनु भएको छ । उहाँले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माउनुभएको अस्पतालका निर्देशक डा…
पुरा पढ्नुहोस