विज्ञान प्रविधि
-
ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्
जतिधेरै शक्तिशाली र सुपथ स्मार्टफोन उपलब्ध भएतापनि ल्यापटप तथा डेस्कटप कम्प्युटरको महत्व र आवश्यकता घटेको छैन । कतिपय कामका लागि तपाईलाई ठूलो स्क्रिन तथा फिजिकल किबोर्डसहितको राम्रोसँग काम गर्ने पर्सनल कम्प्युटर अथवा सजिलोका लागि ल्यापटप नै चाहिन्छ । दशौँ लाख विद्यार्थीहरु, कार्यालयका कामकाजी मानिसहरु तथा अन्य विभिन्न खाले प्रयोगकर्ताहरुका लागि…
पुरा पढ्नुहोस -
१२ वर्षका बालकले करिब ५ लाख रुपैयाँको हतियार किने, आमाको खाताबाट ३ महिनामा पैसा गायब
अनलाइन गेमिङ बालबालिकाका साथै उनीहरुको परिवारमाथि पनि भारी पर्न थालेको छ । यसका कारण भारतको छत्तिसगढको कांकेरमा एक महिलाले तीन महिनामा ३.२२ लाख भारु (पाँच लाख रुपैयाँ बढी) गुमाउनु परेको छ । यो रकम उनको खाताबाट काटिएपछि उनले अनलाइन ठगीको आशंकामा एफआईआर दर्ता गराइन् । प्रहरीले आफ्नो अनुसन्धानमा महिलाकै १२…
पुरा पढ्नुहोस -
एप्पलको नयाँ स्मार्ट घडी : रगतविनै सुगर परीक्षण, ज्वरो आउँदा अलर्ट
आफ्नो नयाँ संस्करणको स्मार्ट घडी अर्थात् एप्पल वाच निर्माणमा एप्पलले जोडतोडका साथ काम गरिरहेको छ । उक्त नयाँ संस्करणको एप्पल वाचलाई एक्सट्रिम स्पोर्ट मोडेल भनिएको छ । नयाँ एप्पल वाचमा उत्कृष्ट डिस्प्ले तथा स्पीडका साथै स्वास्थ्यसँग सम्बन्धित विभिन्न अत्याधुनिक फिचरहरु हुने बताइएको छ । नयाँ एप्पल वाचमा रहने स्वास्थ्य सम्बद्ध…
पुरा पढ्नुहोस -
अव्यवस्थित तारका कारण दमौली बजार कुरुप बन्दै, दैनिक आगलागिका घटना
नारायण खड्का/दमौली अहिले प्रविधिको प्रयोग बढ्दो छ । घरघरमै सहज रुपमा प्रविधिको प्रयोग गरी सञ्चार तथा अन्य सेवा सुविधा उपभोग गर्नका लागि केवल तारको प्रयोग पनि बढ्दो छ । बजार क्षेत्रमा केवलको प्रयोग गरी इन्टरनेट, टेलिभिजन, टेलिफोन लगायतका सुविधा लिनेको संख्या बढ्दो छ । तर, यसको सहि रुपमा व्यवस्थापन गर्न…
पुरा पढ्नुहोस -
निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत
काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ । इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर…
पुरा पढ्नुहोस -
पाँच हजारले अवलोकन गरे दोश्रो आइ ओ टि एक्स्पो २०२१
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइ टि एण्ड इकमर्सद्वारा आयोजित चार दिने आइ.ओ.टि. प्रदर्शनी पाँच हाजार जनाले अवलोकन गर्दै सम्पन्न भएको छ। फागुन २८ गते देखि ४ दिन सम्म डिल्लीबजारमा भएको कार्यक्रममा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको ‘विपद् पोर्टल’ : एकीकृत रुपमा विपद्का सूचना आदानप्रदान गरिने
प्रविधिको अधिकत्म प्रयोग गरी विपद्का सूचना एकीकृत रुपमा आदानप्रदान गर्ने उद्देश्यका साथ तनहुँको व्यास नगरपालिकालो ‘विपद् पोर्टल’को शुभारम्भ गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा विपद् सम्बन्धी सूचना एकीकृत रुपमा आदानप्रदान नगरपालिकाले विपद् पोर्टल शुभारम्भ गरेको हो । नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली अर्न्तर्गत विपद् सूचना…
पुरा पढ्नुहोस -
‘महामारीपछि सामसुङको लोकप्रियता बढ्यो, एस २१ले अझै बढाउँछ’
कोभिड पछि मोबाइल फोनको व्यापार निकै वृद्धि भएको छ । अझ सामसुङ ब्राण्डका मोबाइलहरुमा सर्वसाधारणको आकर्षण निकै बढेको सामसुङको नेपाल कार्यालयका जनरल म्यानेजर प्रणयरत्न स्थापित बताउँछन् । कोभिडपछि मोबाइल फोनको आवश्यकता धेरै महशुस भएको र यसले बजार बढाएको उनको अनुभव छ । सामसुङले हालै आफ्नो नयाँ एस सिरिज सार्वजनिक समेत…
पुरा पढ्नुहोस -
स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटर बिक्रीमा, मूल्य २० करोड रुपैयाँ
जब एप्पल कम्पनीका संस्थापक स्टिभ जब्ससँग सम्बन्धित कुनै संस्मरणात्मक सामाग्रीहरु लिलामीका लागि राखिन्छन् तब त्यस्ता वस्तु खरीद गर्नका लागि मानिसहरुमा हानथाप हुन्छ । हालै स्टिभ जब्सले बनाएको पहिलो चरणको एक कम्प्युटर करोडौँ रुपैयाँमा बिक्रीमा राखिएको छ । एप्पलका संस्थापक जब्स र अर्का संस्थापक स्टिभ बोज्नियाकले बनाएको एप्पल वान कम्प्युटर हालै…
पुरा पढ्नुहोस -
फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन । डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका…
पुरा पढ्नुहोस