तस्विर
-
नयाँ शैक्षिक सत्र शुरुसंगै पाठ्यपुस्तक किन्नेको भिड
सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुर गरेसंगै तनहुँका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि नयाँ पाठ्यपुस्तक…
पुरा पढ्नुहोस -
मनै लोभ्याउने तनहुँको ऐना पहराको झरना (फोटोफिचर)
तनहुँको आँवुखैरेनी गाउँपालिका नजिकै रहेको मनमोहक ऐना पहराको झरना । मनसुनी वर्षा शुरु भएपछि झरनामा पानी बढेसंगै निकै लोभलाग्दो र…
पुरा पढ्नुहोस -
कृषकलाई रोपाइको चटारो
तनहुँको भानु नगरपालिका-५ चुँदी स्थित छ सयफाटमा धानको विऊ रोप्दै कृषकहरु । यस वर्ष मनसुन चाडै शुरु भई पानी परेपछि…
पुरा पढ्नुहोस -
रोपाइको तयारी
मनसुनी वर्षका कारण खोलामा प्रयाप्त पानी भएपछि धानको विऊ रोपाइको तयारी गर्दै भानु नगरपालिकाको चुँदी फाँटका कृषकहरु । यस वर्ष…
पुरा पढ्नुहोस -
बाख्रा पालक कृषकलाई घाँसको विरुवा
तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ स्थित रातामाटा बाख्रा पालन कृषक समुहका किसानहरुलाई वडा कार्यालयले उपलब्ध गराएको बहुवर्षीय घाँसका विरुवा । ‘उद्यमी युवा,…
पुरा पढ्नुहोस -
लिचीको व्यापार
तनहुँको म्याग्दे गाउँपालिकाको मनहरीका कृषकले उत्पादन गरेको लिची राजमार्गमा यात्रा गर्ने यात्रुलाई बिक्री गरिदै । यहाँका कृषकहरुले प्रतिकिलो १०० रुपैयाँमा…
पुरा पढ्नुहोस -
निःशुल्क विरुवा वितरण
डिभिजन वन कार्यालय तनहुँले निःशुल्क रुपमा उपलब्ध गराएको विरुवा लिन आएका र्सवसाधारणहरु । कार्यालयले यसबर्ष ३२ प्रजातिका करिब छ लाख…
पुरा पढ्नुहोस -
कृषकलाई मौरीपालन सामाग्रि
तनहुँको देवघाट गाउँपालिकाको वडा नं. २ र ३ मौरीपालक कृषकहरुलाई आवश्यक सामाग्रि हस्तान्तरण गरिदै । नेपाल सरकार उद्योग वाणिज्य तथा…
पुरा पढ्नुहोस -
सूर्यमुखीको अनुगमन
पाल्पाको रामपुर नगरपालिका-५, बेझाड खेतमा किसानले लगाएका सूर्यमुखी बाली अवलोकन गर्दै वडा अध्यक्ष हिमाल मल्ल, कृषि शाखा प्रमुख रामहरि पाण्डेय…
पुरा पढ्नुहोस -
सडक स्तरोन्नति कार्यमा श्रमदान
तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित भुडाटार उकालोमा सडक स्तरोन्नति कार्यमा श्रमदान गर्दै स्थानीय उपभोक्ताहरु । गाउँपालिकाबाट बिनियोजित दश लाख रुपैयाँ र…
पुरा पढ्नुहोस