कृषकलाई मौरीपालन सामाग्रि

तनहुँको देवघाट गाउँपालिकाको वडा नं. २ र ३ मौरीपालक कृषकहरुलाई आवश्यक सामाग्रि हस्तान्तरण गरिदै । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक र प्राविधिक सहयोगमा ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तर्गत देवघाट गाउँपालिकाले छिपछिपे भञ्ज्याङमा एक हाप्ते व्यावसायिक मौरीपालन सीप विकास तालिम सञ्चालन गरेको थियो । उक्त तालिममा वडा नं. २ र ३ का २५ जना मौरीपालक युवा कृषकहरुको सहभागि भएको थिए भने सहभागि प्रत्येक कृषकलाई ६ हजार ५०० रुपैयाँ बराबरको मौरीपालन सामग्री हस्तान्तरण गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker