डिभिजन वन कार्यालय तनहुँले निःशुल्क रुपमा उपलब्ध गराएको विरुवा लिन आएका र्सवसाधारणहरु । कार्यालयले यसबर्ष ३२ प्रजातिका करिब छ लाख पच्चिस हजार विरुवा उत्पादन गरी वितरण कार्य थालेको छ ।
तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर