स्वास्थ्य/जीवनशैली

  • Photo of रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

    रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

    मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारणत केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन् । क्यान्सर, क्षयरोग, एचआइभी एड्स, मस्तिष्कघात, हृदयघात, कोभिड, डेङ्गुजस्ता रोगहरुबाट मानिसको ज्यानै पनि जान सक्छ । कतिपय रोगहरुका बारेमा…

    पुरा पढ्नुहोस
  • Photo of कसरी चिन्ने विषालु च्याउ ?

    कसरी चिन्ने विषालु च्याउ ?

    ‘जंगली च्याउ खाँदा यति जनाको मृत्यु, यति जना बिरामी ।’ खासगरी वर्षायामको समयमा यस्ता समाचारका हेडलाइनहरु निकै आउने गर्छन् । बर्सेनि ४० देखि ५० जनाले जंगली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउँछन् । बाध्यता हो या हेलचेक्र्याइँ बारम्बार छिमेकमा, वल्लो गाउँ पल्लो गाउँ या आफ्नै जिल्ला वा पल्लो जिल्लामा जंगली…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेश : घरमा हुने प्रसूतिलाई शून्यमा झारिँदै

    गण्डकी प्रदेश : घरमा हुने प्रसूतिलाई शून्यमा झारिँदै

    गण्डकी : गण्डकीलाई ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चितता भएको प्रदेश घोषणाका लागि विशेष अभियान थालिने भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरण गर्न स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गरिने भएको हो । पछिल्लो जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षणले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुने दर ९६ प्रतिशत देखाएको…

    पुरा पढ्नुहोस
  • Photo of १० कारण, जसले निम्त्याउँछ मोटोपन

    १० कारण, जसले निम्त्याउँछ मोटोपन

    मोटोपन अहिले धेरैको टाउको दुखाइको विषय बनिरहेको छ । मोटोपन नियन्त्रण गर्न जिम धाउने, विभिन्न प्रकारका डाइट प्लान गर्ने, सप्लिमेन्ट लिने, घरेलु उपचार विधि प्रयोग गर्ने धेरै मानिस देखिन्छन् । तर पनि उनीहरुले अपेक्षित नतिजा पाइरहेका हुँदैनन् । यसको एउटा प्रमुख कारण मोटोपनको कारण थाहा नपाई घटाउने उपाय खोज्न थाल्नु…

    पुरा पढ्नुहोस
  • Photo of अल्सरको उपचार कसरी गर्ने ?

    अल्सरको उपचार कसरी गर्ने ?

    पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्नुलाई अल्सर भनेर बुझिन्छ । अल्सर किन हुन्छ त ? खासमा यो ग्यास्ट्राइटिसको कारणले आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रमा हुने घाउले हुन्छ । ग्यास्ट्राइटिस र हेलिकोब्याक्टर पाइलोरी नामक जीवाणु एच पाइलोरी इन्फेक्सन (दूषित पानी र अस्वस्थ खानपिनबाट सर्ने संक्रमण) का कारण हुने गर्छ…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध

    तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध

    दमौली : तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख २६ हजार नौ सय ६२ रहेकामा ३५ प्रतिशत मात्रै जनसङ्ख्या स्वास्थ्य बीमामा…

    पुरा पढ्नुहोस
  • Photo of वर्षदिनमा चितवनका करिब पाँच हजार महिलाले गर्भपतन गराए, ९ जनाको मृत्यु

    वर्षदिनमा चितवनका करिब पाँच हजार महिलाले गर्भपतन गराए, ९ जनाको मृत्यु

    चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा ९ वटा मातृ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार गर्भावस्था सुरु भएदेखि सुत्केरी भएको ४५ दिनसम्मको मृत्युलाई मातृ मृत्यु भनिन्छ । यहाँका सात स्थानीय तहले कार्यालयलाई दिएको गर्भावस्थादेखि ४५ दिनसम्मको सुत्केरीको अभिलेख अनुसार जिल्लामा ९ जना गर्भवती महिलाको ज्यान…

    पुरा पढ्नुहोस
  • Photo of मनो–सामाजिक परामर्शले फेरिएको दैनिकी

    मनो–सामाजिक परामर्शले फेरिएको दैनिकी

    स्याङ्जा : वालिङ–७ की २५ वर्षीया एक महिला दुई सन्तानकी आमा हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको छ । छोराछोरीको लालनपालन र घर सम्हाल्दै आउनुभएकी उहाँ र श्रीमान्बीच अकस्मात झै–झगडा हुन थाल्यो । घरमा अन्य कोही पनि नभएको र स–साना दुई छोराछोरीको स्याहार गर्दै बस्नुभएकी ती महिला र परिवारको…

    पुरा पढ्नुहोस
  • Photo of सुत्केरी आमा र शिशुको घरमै स्वास्थ्य परीक्षण

    सुत्केरी आमा र शिशुको घरमै स्वास्थ्य परीक्षण

    तनहुँको म्याग्दे गाउँपालिकाको थर्पु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु सेवा क्षेत्रका सुत्केरी आमा र नवशिशुहरुको घरमै स्वास्थ्य परीक्षण गर्दै । स्वास्थ्य चौकीले सुत्केरी पश्चात् नियमित घर भेट कार्यक्रम अर्न्तर्गत आमा र नवशिशुहरुमा हुन सक्ने खतरा, स्वास्थ बानीब्यावहार, पोषणयुक्त खानपान तथा नवशिशु स्याहारका विषयमा परामर्श दिंदै आएको छ । तस्विर सौजन्य : थर्पु…

    पुरा पढ्नुहोस
  • Photo of “छ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुवाउनू”

    “छ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुवाउनू”

    नेपालसहित विश्वभरि नै मंगलबारदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरूको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाले चुनौती ब्यहोर्दै आउनुपरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यस्थलमा स्तनपानका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker