स्वास्थ्य/जीवनशैली

  • Photo of बालबालिकालाई नियमित खोप तथा सरसफाई प्रवर्द्धन

    बालबालिकालाई नियमित खोप तथा सरसफाई प्रवर्द्धन

    तनहुँको ऋषिङ गाउँपालिकाको कोटदरबार स्वास्थ्य चौकीको सेवा क्षेत्रका बालबालिकालाई नियमित खोप तथा सरसफाई प्रवर्द्धन कार्यक्रममा सहभागि अभिभावकहरु । स्वास्थ्य चौकीले बालबालिकालाई पूर्ण खोप लगाएर असल अभिभावक र नमुना परिवारको प्रमाणपत्र समेत प्रदान गर्ने गरेको छ । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका करिब १९ हजार बालबालिकालाई दादुरा रुबेला रोग विरुद्ध खोप लगाइदै

    तनहुँका करिब १९ हजार बालबालिकालाई दादुरा रुबेला रोग विरुद्ध खोप लगाइदै

    तनहुँमा दादुरा रुबेला रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले फागुन १५ देखि २७ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागेको हो । जिल्लाका १० वटै पालिकाका ८५ वटा वडामा खोप अभियान सञ्चालन गर्ने आवश्यक तयारी भइरहेको स्वास्थ्य कार्यालय तनहुँले आइतबार पत्रकार सम्मेलन गरी…

    पुरा पढ्नुहोस
  • Photo of कसैलाई हृदयघात हुँदै गरेको देखे तत्काल के गर्ने ?

    कसैलाई हृदयघात हुँदै गरेको देखे तत्काल के गर्ने ?

    हृदयघात जुनसुकै बेला हुनसक्छ । लक्षण देखिना साथ चाँडोभन्दा चाँडो उपचार भएन भने ज्यान जान सक्छ । यस्तोमा प्राथमिक उपचारबारे थोरै मात्र जानकारी पाउन सकियो भने ज्यान बचाउन सकिन्छ । हृदयघात भएको व्यत्तिललाई कसरी तत्काल बचाउन सकिन्छ ? सबैभन्दा पहिला लक्षण पत्ता लगाउनुपर्छ हृदयघातको लक्षण जति छिटो पहिचान गर्न सकिन्छ…

    पुरा पढ्नुहोस
  • Photo of क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ

    क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ

    गुल्मी–तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफ एन ए सी. तथा वायोप्सी नै गराए । जहाँ उनी जस्तै गाडो, गठखलो र पिलो भएका थुप्रै बिरामी थिए । मुखबाट रगत र पिप लगातार बहँदा तथा…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको राम्चे चेपाङ बस्तिमा निःशुल्क स्वास्थ्य शिविर

    व्यासको राम्चे चेपाङ बस्तिमा निःशुल्क स्वास्थ्य शिविर

    तनहुँको व्यास नगरपालिका-११ स्थित राम्चे ओडारेको चेपाङ बस्तिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । रोटर्‍याक्ट क्लब अफ दमौलीले शनिवार समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ए वान डेन्टल क्लिनिक तथा व्यास डाइग्नोष्टिक प्रालि र रोटर्‍याक्ट त्रिभुवन युनिभर्सिटीको प्राविधिक सहयोग तथा व्यास नगरपालिकाको सहयोगमा शिविर सञ्चालन गरेको हो । स्वास्थ्यको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको म्याग्दे गाउँपालिका : समुदायमै पुगेर मिर्गौला परीक्षण

    तनहुँको म्याग्दे गाउँपालिका : समुदायमै पुगेर मिर्गौला परीक्षण

    नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ । सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५…

    पुरा पढ्नुहोस
  • Photo of जाडोमा मुटुको सुरक्षा किन र कसरी

    जाडोमा मुटुको सुरक्षा किन र कसरी

    काठमाडौ : जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो । जाडोमा उच्च रक्तचापको बिरामीको सङ्ख्या पनि निकै बढेको पाइन्छ । पहिलेदेखि रक्तचाप नियन्त्रणमा…

    पुरा पढ्नुहोस
  • Photo of बन्दैछ मधुमेह “साइलेन्ट किलर”

    बन्दैछ मधुमेह “साइलेन्ट किलर”

    मधुमेह (चिनी रोग)लाई अंग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रूपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा…

    पुरा पढ्नुहोस
  • Photo of अनुहारमा चमक ल्याउन कस्तो योगासन गर्ने ?

    अनुहारमा चमक ल्याउन कस्तो योगासन गर्ने ?

    अनुहार र छालामा चमक ल्याउन महंगा सौन्दर्य प्रसाधनको प्रयोग गर्ने धेरै छन् । तर प्राकृतिक रुपमै पनि अनुहार र छालालाई मुलायम र चम्किलो बनाउन सकिन्छ । यसमा योग एउटा विधि हो । शोधन क्रिया, यौगिक सूक्ष्म, स्थुल व्यायाम, आसन, प्राणायाम, ध्यान र सात्विक खानपानले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ…

    पुरा पढ्नुहोस
  • Photo of नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १ पुष्टि

    नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १ पुष्टि

    नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ को नयाँ…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker