Top 3 Feature Posts
-
प्रतिनिधिसभा सदस्य निर्वाचन : तनहुँमा २८ जनाको उम्मेदवारी, पुराना दलका उम्मेदवारमा पुरानै अनुहार !
तनहुँ : आगामि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तनहुँमा शान्तिपुर्ण ढंगबाट उम्मेदवारी दर्ता भएको छ ।…
पुरा पढ्नुहोस -
व्याडमिन्टन प्रतियोगिता
व्यास नगर व्याडमिन्टन क्लवले सोमबारदेखि दमौलीमा सञ्चालन गरेको सातौ व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगित–२०८२ मा प्रतिस्पर्धा गर्दै खेलाडीहरु ।…
पुरा पढ्नुहोस -
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित
मुस्ताङ : पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ…
पुरा पढ्नुहोस -
खानेपानी संकलन ट्याङ्की निर्माण
तनहुँको भानु नगरपालिका–१३ रयाले बर्खोलामा भानु–१२ का पूर्व वडा अध्यक्ष विमल गुरुङको पहलमा आर्थिक संकलन गरी निर्माण गरिएको २० हजार…
पुरा पढ्नुहोस -
पाँचौं राष्ट्रिय बाख्रा दिवस : बाख्रापालन मार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्रतर्फ कदम
बन्दीपुर : ग्रामीण अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना र आत्मनिर्भर कृषि प्रणालीको विकास गर्ने उद्देश्यसहित तनहुँको बन्दीपुरमा पाँचौँ राष्ट्रिय बाख्रा दिवस…
पुरा पढ्नुहोस -
बन्दीपुरमा पर्यटक
पहाडकी रानी उपनामनले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा आइतबार आइपुगेका आन्तरिक पर्यटक । पर्यटकीययाम सुरु भएदेखि बन्दीपुरमा आन्तरिक तथा वाह्य…
पुरा पढ्नुहोस -
उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ? चाहिन्छ यी १० किसिमका कागजात
काठमाडौँ : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन…
पुरा पढ्नुहोस -
तनहुँमा प्रतिनिधिसभा निर्वाचन: काग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो
दमौली : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नेपाली कांग्रेस बाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्ग्यिाएका…
पुरा पढ्नुहोस -
स्वास्थ्य शिविर
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले स्याङ्जाको हरिनास गाउँपालिकाको ब्यवस्थापनमा हरिनास गाउँपलिका–३ स्थित मग्याम चिसापानी स्वास्थ्य केन्द्रमा…
पुरा पढ्नुहोस -
नृत्यको तयारी
तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको ५७औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा साँस्कृतिक नृत्य प्रस्तुत गर्नका लागि तयारी गर्दै…
पुरा पढ्नुहोस