तपाईंको मास्क खै ? अभियान

कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम बढ्दै गएपछि स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबारदेखि दमौलीमा सञ्चालन गरिएको ‘तपाईंको मास्क खै ? अभियान’मा व्यानर र प्लेकार्ड सहित सहभागिहरु । कोभिड संक्रमण जोखिमबाट सुरक्षित रहनका लागि सबैलाई माक्स अनिवार्य प्रयोग गर्न सचेत गराउन यो अभियान चलाइएको हो । तस्विर : भञ्ज्याङ