देवघाट प्रवेश मुख्य नाका हेल्प डेक्स
तनहुँको देवघाट गाउँपालिका प्रवेश गर्ने मुख्य नाका पुरानो झोलुङ्गे पुलमा देवघाट इलाका प्रहरी, देवघाट गाउँपालिका नगर प्रहरी, देवघाट सामुदायिक प्रहरी साझेदारी र स्थानीय युवाहरूको सक्रियतामा सञ्चालनमा ल्याइएको हेल्प डेक्स । कोभिड-१९ कोरोना भाईरस संक्रमण फैलदै गएकाले गाउँपालिका क्षेत्रलाई कसरी सुरक्षित राख्न सकिन्छ र रोकथामका लागि सचेतना जगाउने काम हेल्प डेक्सबाट गर्ने गरिएको छ । तस्विर : भञ्ज्याङ