होमपेज /Top 3 Feature Posts/हरियो मकैको व्यापार हरियो मकैको व्यापार २५ फाल्गुन २०८२, सोमबार १५:२६ तनहुँको दमौलीस्थित प्रशासन चोकमा हरियो मकै पोल्दै एक महिला । चितवनबाट ल्याइएको हरियो मकै यहाँ पोलेर प्रति गोटा ५० रुपैयाँमा बिक्री वितरण हुने गरेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर