बुल्दी खोलामा पुल

तनहुँको व्यास नगरपालिकाले वडा नं. १ को कराङकाठस्थित बस पार्कमा सवारी साधानलाई आउजाउ गर्नका लागि वडा नं. १ र २ जोड्ने गरी बुल्दी खोलामा कराङकाठ बसपार्क मोटरेवल पुल निर्माण गरिदै । नगरपालिकाले २०८२ भदौ २२ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गर्ने गरी ज्वालामुखी कन्स्ट्रक्शनसंग ६ करोड १ लाख १७ हजार ३२४ रुपैयाँमा सम्झौता गरी निर्माण कार्य अगाडि बढाइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker