शिक्षिकाहरुको नृत्य

तनहुँको भानु नगरपालिका–९ पुर्कोटस्थित कर्मदा माध्यमिक विद्यालयले विहीबार आयोजना गरेको ४१औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नृत्य प्रस्तुत गर्दै विद्यालयका शिक्षिकाहरु । विद्यार्थीहरुद्वारा साँस्कृतिक तथा विविध कार्यक्रम र शुभकामना आदानप्रदान गरी विद्यालयले वार्षिकोत्सव मनाएको छ ।

तस्विर : भञ्ज्याङ










