जिविकोपार्जनमा सहयोग

तनहुँको बन्दिपुर गाउँपालिकाको पशुपंक्षी बिकास शाखाबाट लक्षित वर्ग कार्यक्रम अन्तरगत विपन्न समुदायलाई जिविकोपार्जनमा टेवा पुर्याउने लक्ष्यका साथ सुंगुर र बाख्रा पालनको लागि सहयोग रकम वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा ।

तस्विर : भञ्ज्याङ










