देवघाटमा कोभिड-१९ कहर
कोरोना हरका कारण निषेधाज्ञा जारी गरिएपछि तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम सुनसान बनेको छ । सधै जसो भक्तजन र धार्मिक पर्यटकले भरिभराउ रहने गलेश्वर आश्रमको सिद्धेश्वर महादेव मन्दिर क्षेत्र पनि अहिले सुनसान अवस्थामा छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










