दमौलीको सडक पेटीमा तरकारी बिक्रीका लागि ग्राहकको पर्खाइमा व्यापारीहरु । स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसंगै कोरोना संक्रमण जोखिमका बीच सर्वसाधारणहरु दैनिकी लयमा फर्काउने प्रयासमा छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर