बन्दीपुरमा वृक्षारोपण अभियान

तनहुँको तनहुँको पर्यटकीय नगरी बन्दीपुर क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन गाउँपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत वडा नं. ४ को टुडिखेलमा मंगलबार बिहान वृक्षारोपण गर्दै गाउँपालिकाका कर्मचारीहरु ।

गाउँपालिकाले प्रति वर्ष दुई हजार बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ । विशेषगरी बन्दीपुरबाट टुँडिखेल जाने बाटो, टुँडिखेल वरपर, अस्पताल जाने बाटो, रिङरोड, डुम्रे–बन्दीपुर सडक क्षेत्रमा हरियाली वातावरण तथा रमणीय बनाउने अभियान गाउँपालिकाले सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker