बालबालिकालाई स्वाथ्य सुरक्षा शिक्षा

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले भौतिक रुपमा पठनपाठन शुरु गरेसंगै बालबालिकालाई कोरोना भाइरस संक्रमणबाट कसरी सुरक्षित रहन सकिन्छ र के कस्ता स्वास्थ्य सावधानी अपनाउने विषयमा जानकारी गराउँदै स्टाफ नर्स समिक्षा भण्डारी । विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आइतबाराट भौतिक रुपमा पठनपाठन शुरु गरेको छ । तस्विर : भञ्ज्याङ










