परम्परागत खानेपानी कुवा संरक्षण (फोटोफिचर)

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ पयाँस्वारा स्थित सतिपानीको कुवा र पँधेरा मर्मतर सुधार गरी संरक्षण तथा सरसफाईमा जुटेका स्थानीय उपभोक्ताहरु ।

यस कुवा भन्दा माथिबाट मोटरबाटो खनिएपछि ऐतिहासिक महत्व बोकेको परम्परागत खानेपानी कुवा पहिरोको जोखिममा परेको छ ।
तस्विर : भञ्ज्याङ











