भानुमा स्वास्थ्य शिविर

तनहुँको भानु नगरपालिकाको स्वास्थ शाखाले बुधबार आयोजना तथा क्षयरोग केन्द्र गण्डकी प्रदेश र प्रदेश जनस्वास्थ्य कार्यलय तनहुँको समन्वयमा भानु–१ मा ए–आर्ई एक्स–रे को प्रयोगद्वारा छाती रोग सम्वन्धी स्वास्थ्य शिविरमा सेवा लिन आएका नगरबासिहरु । उक्त शिविरबाट तीन जना क्षयरोगका बिरामी पत्ता लागेको थियो भने संकास्पद १४ जनाको थप परीक्षणका लागि जिन एक्सपट परीक्षण गर्न क्षयरोग केन्द्र पठार्ईएको छ । उक्त शिविरबाट ३७५ जनाको एक्स–रे गरिएको थियो । तस्विर : भञ्ज्याङ