कृषकलाई झोल मल बनाउने तालिम

तनहुँको बन्दीपुर गाउँपालिकाले कृषि विकास शाखाको आयोजनामा सञ्चालित जैविक विषादी (झोल मल) निर्माण सम्बन्धी दुई दिने तालिममा सहभागि कृषकहरु । तालिममा कृषकहरुलाई विषादीको प्रयोग र जैविक विषदी कसरी बनाउने लगायतका विषयमा विज्ञहरुले जानकारी गराएका थिए ।
तस्विर : भञ्ज्याङ










