तनहुँको भिमाद नगरपालिका-९ मोहोरियामा निर्माण गरिएको घाङ्च ल्हुम पंक्षी एवं वनस्पति उद्यानको बुधबार उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ । प्रदेश सरकारको २० लाख रुपैयाँको लगानीमा उद्यान निर्माण गरिएको हो । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर