होमपेज /तस्विर/पर्यटकलाई चिया बेचिदै पर्यटकलाई चिया बेचिदै २० माघ २०७८, बिहीबार ११:२४ पोखराको फेवाताल किनारमा घुम्न आएका पर्यटकलाई चिया बेच्दै महिला । फुटपाथमा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै धेरै महिला सानोतिनो व्यवसायबाट आत्मनिर्भर बनेका छ्न् । तस्विर : जमुनावर्षा शर्मा/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर