सामुदायिक वन व्यवस्थापन स्थलगत अभ्यास (फोटोफिचर)


व्यास नगरपालिकाको वडा नं. ८ र ९ को मुरली भञ्ज्याङ सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध उपभोक्ताहरुलाई वन व्यवस्थापन सम्बन्धी सहजिकरण गर्दै सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइराला ।


सामुदायिक वनमा आवद्ध उभोक्ताहरुलाई डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले, सव डिभिजन प्रमुख कोइरालाले स्थलगत रुपमा सामुदायिक वन व्यवस्थापन, संरक्षण पोखरी निर्माण, वन डढेलो नियन्त्रण/नियन्त्रित वन डढेलो, सामुदायिक वन विकास, गरिव, महिला, विपन्न, दलितको स्तरोन्नती, सामुदायिक विकास लगायतका विषयमा सहजिकरण गरेका थिए ।


तस्विर : भञ्ज्याङ










