पहिरोले खानेपानी पाइप पुरिएपछि हटाइँदै

तनहुँको व्यास नगरपालिका-४ वैरेनीमार्गमा सोमबार गएको पहिरोले दमौली खानेपानीको पाइप पुरिएपछि पहिरो पन्छाइँदै ।

पहिरोले पाइपमा क्षति पुर्‍याएपछि अवरुद्ध भएको दमौली खानेपानी वितरण कार्य मंगलबार बिहानबाट शुरु हुने बताइएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker