नयाँ पाठ्यपुस्तक

तनहुँको दमौली स्थित विद्यार्थी पुस्तक पसलमा नयाँ पाठ्यपुस्तक खरिद बिक्री गरिदै । ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने नाराका साथ नयाँ शैक्षिक सत्र २०८० को भर्ना अभियान सुरु भएसंगै अभिभावकहरु आफ्ना बालबालिकालाई नयाँ पाठ्यपुस्तक खरिद गर्न सुरु गरेका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










