राजमार्ग विस्तार

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेरामा सडक विस्तारका लागि पर्खाल निर्माण गरिदै । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत विभिन्न ठाउँमा सडक चौडा गर्नका लागि टेवा पर्खाल निर्माण, पहिरो रक्थामका कार्य, नाला पुल निर्माणका काम भइरहेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–६ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने कुम्लेखोलामा निर्माणाधीन पक्की पुल । मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत विभिन्न ठाउँमा पुल निर्माण भइरहेको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker