प्रगतिशील कानुन मञ्च तनहुँको अध्यक्षमा ढकाल

प्रगतिशील कानुन मञ्च (पिपिएलए) तनहुँको अध्यक्षमा अधिवक्ता शिवदत्त ढकाल चयन भएका छन् । मञ्चको आइतबार दमौलीमा भएको भेलाले ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा इन्द्राकुमारी थापा, सचिव त्रिभुवन श्रेष्ठ, कोषाध्यक्ष शंकर बास्तोला चयन भएका छन् ।

यस्तै, पिपिएलए तनहुँको सदस्यहरुमा हरिश्चन्द्र अर्याल, विष्णुभक्त सिग्देल र नारायण मरासिनी चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker