प्रयोगात्मक शिक्षा (फोटोफिचर सहित)
तनहुँको म्याग्दे गाउँपालिका-१ मानहुँको बिजय आधारभुत विद्यालयको कक्षा ७ र ८ का विद्यार्थीहरु पेसा व्यवसाय र
प्रविधि शिक्षा विषयसँग सम्बन्धित व्यावहारिक सिप सिक्दै ।
विद्यार्थीहरुले स्थानीय स्तरमा परालको प्रयोग गरी तयार गर्ने गुन्द्रीको विषयमा जानकारी गराइएको शिक्षिका सुशिला थापाले बताइन् ।
तस्विर : भञ्ज्याङ