घरदैलोमै सेवा

तनहुँको घिरिङ गाउँपालिका–४ का अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै गाउँपालिकाका कर्मचारीहरु । वडा नं. ४ का वडाअध्यक्ष भिम बहादुर कुमाल, वडा सचिव कृष्णप्रसाद पाण्डे लगायतको टोलीले गडौलिटार, नयाँटारका गाउँबस्तिको घरदैलोमै पुगेर सेवा प्रवाह गरेका थिए । तस्विर : भञ्ज्याङ










