होमपेज /तस्विर/उपचारको पर्खाइ उपचारको पर्खाइ १७ असार २०७९, शुक्रबार ११:३३ तनहुँको दमौली अस्पतालमा विहीबार उपचारका लागि टिकट काट्ने लाइनमा बसेका सेवाग्राहीहरु । वर्षाद सुरु भएसंगै अस्पतालमा विरामीको चाप बढ्न थालेको छ । तस्विर : सबिन लामिछाने/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर