एसइइ परीक्षा

तनहुँको भानु नगरपालिका स्थित एक परीक्षा केन्द्रमा एसइइ परीक्षा दिंदै विद्यार्थीहरु । तनहुँका २६ वटा परीक्षा केन्द्रबाट ५ हजार ७६६ विद्यार्थीहरुले परीक्षा दिएका छन् ।

पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बसन्तराज पौडेलले जानकारी गराएका छन् । तस्विर : भञ्ज्याङ










