सामुदायिक वन गोडमेल

तनहुँको आँबुखैरेनी गाउँपालिका-३, ढकालटार घोक्रिङ सामुदायिक वनका उपभोक्ताहरु वन गोडमेल गर्दै ।
सव डिभिजन वन कार्यालय विमलनगरले जिल्ला वन पैदावर आपुर्ति समितिको स्वीकृत कार्ययोजना वमोजिम वन सम्बर्द्धनका लागि उपभोक्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तस्विर : भञ्ज्याङ










