विद्यार्थीलाई ट्राफिक नियमको जानकारी

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक जानकारी गराइदै । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले ट्राफिक नियम उल्लंघन तथा बढ्दो सडक दुर्घटना न्यूनिकरणका लागि जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । तस्विर : भञ्ज्याङ










