छरछरे झरनाको प्रचारप्रसारका लागि आयोजित महोत्सवमा देखिएका केही दृष्य (फोटोफिचर सहित)


तनहुँको देवघाट गाउँपालिका वडा नं. १ र २ को कोटामा रहेको

छरछरे झरनाको प्रचारप्रसारका लागि छरछरे झरना पर्यटन विकास समितिले आयोजना गरेको

दोश्रो छरछरे साँस्कृतिक झरना महोत्सवमा देखिएका केही दृष्य ।

गण्डकी प्रदेशकै उत्कृष्ट छरछरे झरनाको प्रचारप्रसार गरी

पर्यटन बिकास गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










